मुख्य समाचार

धादिङको विकासमा एमालेको विकल्प अरु पार्टी हुँदैनन् ः भूमि त्रिपाठी

नेकपा एमाले धादिङ क्षेत्र नम्बर १ का प्रतिनिधि सभा उम्मेदवार भूमि त्रिपाठीले धादिङको विकासमा एमालेको विकल्प अरु पार्टी हुन नसक्ने बताउनुभएको छ..

पुरा पढ्नुहोस »

धादिङ – २ प्रतिनिधि सभामा खेम लोहनी नै किन ?

धादिङ / धादिङको निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार खेमप्रसाद लोहनी चुनावी मैदानमा हुनुहुन्छ । २०७४ सालमा..

पुरा पढ्नुहोस »

इन्जिनियर थपलियाको विजयले विकासका लागि योगदान

धादिङ । आफ्नो बुबाकोमृत्युका कारण चुनाव प्रचार गर्न जनतासंग जान नपाएर तिनदिनको प्रचारमा निस्कनु भएका नेकपा एमाले धादिङ क्षेत्र नम्बर १ (२) प्रदेश..

पुरा पढ्नुहोस »

एमालेको चुनावी रौनक, राजमार्ग क्षेत्रमा एमालेले चुनावी रौनक ल्यायो

धादिङ, नेकपा एमालेका सूर्य ध्वजाबहाक उम्मेदवारहरु सहितको निवाचन प्रचार प्रसारको गति तिब्र भएको छ । धादिङ क्षेत्र नम्बर १ प्रतिनिधिसभा सदस्य का लागि..

पुरा पढ्नुहोस »

चुनाव पछि जनताकोमाग लिएर योजना आयोग लगायतका ठाउँमा जाने डा. अधिकारीको भनाइ

धादिङ, प्रदेश सभाका साम्सदले विकासका धेरैयोजना ल्याउनसक्छ भन्ने प्र्माणित गरेर आफूलाई जनताका नेता बनाउन सफल नेकपा एमाले धादिङ क्षेत्र नम्बर २ (१) का..

पुरा पढ्नुहोस »

काम गर्ने एमालेलाई भाेट दिन उम्मेदवार त्रिपाठीको अाग्रह

नेकपा एमाले धादिङ क्षेत्र नम्बर १ का प्रतिनिधि सभा उम्मेदवार भूमि त्रिपाठीले राजेन्द्र पाण्डेले जनतामा भ्रम छर्ने काम गरेको आरोप लगाउनुभएको छ..

पुरा पढ्नुहोस »

मेरोउम्मेदवारी कायम छ, जनता नै मेरो आधार हो – स्वतन्त्र उम्मेदवार टिकानिधि काप्री

धादिङ/ प्रतिनिधि सभा सदस्यका लागि धादिङ क्षेत्र नं २ बाट स्वतन्त्र उम्मेदवारी दिनुभएका टिकानिधि काप्रीले जनता नै आफ्नो आधार भएकाले जनताले साथ दिने..

पुरा पढ्नुहोस »

विपदबाट गाउँबासीलाई जोगाउने योजना छ । ः ई.गजेन्द्र थपलिया

मौवाखोला/ धादिङ क्षेत्र नम्बर १ (२) का नेकपा एमाले उम्मेदवार इन्जििनियर गजेन्द्र थपलियाले विपदको बेला कसरी बस्ती र राजमार्ग जोगाउन सकिन्छ भन्ने..

पुरा पढ्नुहोस »

मतदाताको घरघरमा भूमि त्रिपाठी

सिद्धलेक÷ नेकपा एमाले धादिङ क्षेत्र नम्बर १ प्रतिनिधि सभाका उम्मेदवार भूमि त्रिपाठी गाउँ गाउँ मत माग्दै घरघरमा पुगनु भएको छ । सिद्धलेकको मगर..

पुरा पढ्नुहोस »

जनताको दुःख,समस्यालाई एमालेले मात्रै सम्बोधन गर्छ ः लोहनी

साङकोष÷ नेकपा एमाले धादिङ क्षेत्र नम्वर २ प्रतिनिधि सभाका उम्मेदवार खेमप्रसाद लोहनीले जनताको दुःख,समस्यालाई एमाले मात्रै सम्बोधन गर्ने बताउनुभएको..

पुरा पढ्नुहोस »

राष्ट्रियताका लागि एमाले नै चाहिन्छ ः एमाले उम्मेदवार भूमि त्रिपाठी

पोखरा/ नेकपा एमाले धादिङ क्षेत्र नम्बर १ का उम्मेदवार भूमि त्रिपाठीले राष्ट्रियताको रक्षा एमालेलेमात्र गर्ने भएकोले जनतालेएमालेलाईरोजिरहेको ..

पुरा पढ्नुहोस »

श्री ५ को बायु गुठी पीडितलाई पुर्जा दिलाउने एमाले उम्मेदवार लोहनीको प्रतिवद्धता

ज्यामरुङ/ धादिङ क्षेत्र नम्बर २ प्रतिनिधि सभाका नेकपा एमाले उम्मेदवार खेम लोहनीले शनिबार धादिङको ज्यामरुङ, कटुञ्जेका श्री ५ को बायुगुठी..

पुरा पढ्नुहोस »

जनताको अदालतबाट एमालेको सरकार पुन:स्थापित हुने छ । ः एमाले प्रदेश सभा उम्मेदवार डा रामकुमार अधिकारी

धादिङ/ नेकपा एमाले धादिङ क्षेत्र नम्बर २ (१) का प्रदेश सभा उम्मेदवार डा.रामकुमार अधिकारीले जनताको अदालतबाट एमाले सरकारमा पुनस्थापित हुने बताउनु भएको..

पुरा पढ्नुहोस »

आफ्नै गाउँको राप्रपा उम्मेदवार डम्बर तामाङ

 सीताराम अधिकारी– उत्तरी धादिङको तत्कालिन सेर्तुङ गाविसको बोराङ (हाल रुबीभ्याली गाउँपालिका वडा नम्बर ४) मा दर्जङ तामाङ र आमा उर्पामायाँ तामाङका..

पुरा पढ्नुहोस »

मतदाता भेटघाटमा राप्रपा उम्मेदवार डम्बर तामाङ

त्रिपुरासुन्दरी÷ धादिङ क्षेत्र नम्बर २ (२) मा राप्रपाका उम्मेदवार डम्बर तामाङ मतदाता भेटघाटमा व्स्त हुनुहुनछ। निर्वाचनको मिति नजिकिएसंगै..

पुरा पढ्नुहोस »