खेलकुद

धादिङको नीलकण्ठ नगरपालिका–१३ मधुवनमा“दोस्रो खुल्ला पञ्चकन्या तथा भरत सारु स्मृति कप ”माघ ६ बाट सुरु

धादिङ-धादिङको नीलकण्ठ नगरपालिका–१३ स्थित मधुवनमा माघ ६ गतेदेखि “दोस्रो खुल्ला पञ्चकन्या तथा भरत सारु स्मृति कप ” २०८० हुने भएको छ । मधुवन युवा समाजको..

पुरा पढ्नुहोस »

आइसिसी एकदिवसीय क्रिकेटमा भारतको लगातार जित

आइसिसी एकदिवसीय क्रिकेट विश्वकपमा आयोजक भारतले लगातार चार खेलमा जित निकालेको छ। बिहीबार भएको खेलमा भारतले बंगलादेशलाई ७ विकेटले पराजित गर्‍यो।..

पुरा पढ्नुहोस »

खेलकुद महासंघ सिद्धलेक गाउँपालिकाको अधिबेशन सम्पन्न:अध्यक्षमा प्रविन श्रेष्ठ चयन

नेकपा एमालेको भातृ संगठन नेपाल खेलकुद महासंघ सिद्धलेक गाउँपालिकाको प्रथम अधिवेशन सम्पन्न भएको छ ।सोमबार सिद्धलेक गाउँपालिका पार्टी कार्यालय..

पुरा पढ्नुहोस »

खेलकुद महासंघ जिल्ला कमिटी धादिङद्वारा गल्छीबजार सरसफाइ

७२ औं मदन भण्डारी जन्म जयन्तीको अवसर पारेर नेपाल खेलकुद महासंघ जिल्ला कमिटी धादिङले गल्छी बजार सरसफाई कार्यक्रम सम्पन्न गरेको छ ।देशभर नै अहिले..

पुरा पढ्नुहोस »

धादिङका अभिशेक डल्लाकोटी १९ औं एसियाली खेलकुदका लागि छनोट

नेपालका लागि अन्तराष्ट्रिय मेडल जिताउने खेलाडीहरुको जिल्लाका रुपमा परिचय बनाउँदै गरेको धादिङबाट १९ औं एसियाली खेलकुद प्रतियोगिताको लागि धादिङ..

पुरा पढ्नुहोस »

धादिङ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता गजुरीको गलौदिमा शुरु

धादिङ जिल्ला खेलकुद विकास समिति धादिङको आयोजना तथा गजुरी गाउँपालिकाको व्यवस्थापनमा १२ औं धादिङ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता..

पुरा पढ्नुहोस »

गजुरी गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा डाेल भञ्ज्याङ् मावि प्रथम

धादिङको गजुरी गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता १२ स्वर्ण, ९ रजत र ४ कास्य पदक सहित डोलभञ्ज्याङ माध्यामिक विद्यालय प्रथम भएको..

पुरा पढ्नुहोस »

चित्रादविेवद्याि अाबिका विद्यार्थीलाई न्यानाे कपडा वितरण

धादिङ । नेकपा एमाले पाेखरा धादिङ सम्पर्क मञ्चले बेनिघाटराेराङ गाउँ पालिका वडा नम्बर ८ मा रहेकाे चित्रादेबी आधारभूत विद्यालयमा न्यानाे कपडा वितरण..

पुरा पढ्नुहोस »

गठबन्धनबाट निर्वाचित स्थानीय जनप्रतिनिधि गठबन्धनको प्रचारमा, उम्मेदवारहरुबाट पनि आचार संहिता उल्लंघन

धादिङ । स्थानीय निकायमा निर्वाचित जनप्रतिनिधिहरु गठबन्धनको चुनाव प्रचार गर्दै हिडिरहेका छन् । आचारसंहिता विपरित बेनिघाटरोराङ गाउँपालिका..

पुरा पढ्नुहोस »

धादिङका दिपक खतिवडा एन्फा केन्द्रीय उपाध्यक्षमा निर्वाचित

धादिङका दिपक खतिवडा एन्फा केन्द्रीय उपाध्यक्षमा निर्वाचित भएका छन् ।जिल्ला फुटबल संघ धादिङका अध्यक्ष दिपक खतिवडा अखिल नेपाल फुटबल संघ (एन्फा) काे..

पुरा पढ्नुहोस »

जिल्ला फुटबल संघ धादिङको अध्यक्षमा पुनः दिपक खतिवडा निर्वाचित

जिल्ला फुटबल संघ (एन्फा) धादिङको अध्यक्षमा पुनः दिपक खतिवडा निर्वाचित भएका छन् । नयाँ कार्यसमितिका लागि आइतबार भएको निर्वाचनमा अध्यक्षका प्रत्यासी..

पुरा पढ्नुहोस »

पूर्णिमाको सहयोगमा निर्मित बेनिघाटको नमुना बिद्यालय सुर्योदय आबि उद्घाटन तथा हस्तान्तरण

धादिङ जिल्लाको बेनिघाट रोराङ गाउँपालिका वडा नं.८ भुवाभञ्ज्याङमा रहेको सुर्योदय आधारभूत विद्यालयको ६ कोठाको दुई तल्ले आरसिसि भवन उद्घाटन तथा..

पुरा पढ्नुहोस »

गजुरीको गलौंदीमा जारी धादिङ जिल्ला स्तरीय नवौं एन्फा लिग प्रतियोगिताको फाईनल भोलि

धादिङ, ८ मसिंर धादिङको गजुरी गाउँपालिका स्थित गलौंदी खेल मैदानमा जिल्ला फुटबल संघले आयोजना गरेको जिल्ला स्तरीय नवौं एन्फा लिग प्रतियोगिताको फाईनलमा..

पुरा पढ्नुहोस »

एमाले थाक्रे गाउँपालिकाको अधिबेशन सम्पन्न,अध्यक्षमा कृष्ण पन्त निर्वाचित

धादिङ मङ्सिर ५ धादिङको थाक्रे गाउपालिकाको नेकपा एमाले प्रथम अधिबेशन थाक्रे गाउँपालिकाकाे महादेबबेशी मा सम्पन्न भएको छ। नेकपा एमाले थाक्रेका..

पुरा पढ्नुहोस »

गजुरी सामुदायीक विकास समाजले पायो धादिङ जिल्ला टि–२० क्रिकेटको उपाधी

धादिङ १८ कात्तिक धादिङ जिल्ला क्रिकेट संघले कात्तिक ११ गते देखि आयोजना गरेको टी २० क्रिकेट प्रतियोगिता गजुरी सामुदायीक विकास समाजले जितेको छ ।..

पुरा पढ्नुहोस »
  1. 1
  2. 2