राप्रपा अध्यक्षमा युवा नेता राजेन्द्र लिङ्देन विजयी 

  तपाईंको न्यूज |

१९ मंसिर २०७८, आईतवार ०१:३८

मङ्सिर १९ काठमाडौं 

राप्रपाको अध्यक्षमा कमल थापालाई हराउँदै युवा नेता राजेन्द्र लिङ्देन विजयी भएका छन् । आइतबार बिहान सम्पन्न मतपरिणामबाट थापालाई १०० बढी मतले हराउँदै लिङ्देन विजयी भएका हुन् ।

प्रतिक्रिया