बालमैत्री स्थानिय शासन राष्ट्रिय मञ्च संयोजकमा काभ्रेका अशोक खनाल

  सम्पादक |

काठमाडौं
बालमैत्री स्थानिय शासन राष्ट्रिय मञ्च संयोजकमा काभ्रेका अशोक खनाल चयन भएका छन्।दुई कार्यकाल/५ बर्ष त्रिलोतम पौडेल संयोजक हुनुभएको  बालमैत्री स्थानिय शासन राष्ट्रिय मञ्चको सोमबार काठमाडौंमा दोस्रो साधारण सभा तथा अधिवेशनबाट जिल्ला बाल संजाल काभ्रेका पुर्व अध्यक्ष तथा डेढ दशकदेखि बाल अधिकारको क्षेत्रमा सकृय अशोक खनाल संयोजकमा चयन भएका हुन्।खनालको अध्यक्षतामा ७ सदस्यीय समिति चयन गरेको संयोजक खनालले बताउनुभयो।
संयोजक : अशोक खनाल, सरोकार समाज नेपाल
सह संयोजक: कुञ्जनी परियार प्यासी, चंगा फाउण्डेशन
सदस्य सचिव: बिपना शर्मा, मैत्री समाज नेपाल
सदस्य : साहिल अन्सारी, बाँके युनेस्को
सदस्य : रमा बस्नेत, फोरेन बिराटनगर
सदस्य :सफलता भण्डारी ,सिर्जनशिल समाज नेपाल
सदस्य : कविता बस्नेत, युवालय

प्रतिक्रिया