काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षामन्त्रीमा रघुजी पन्तलाई नियुक्त गर्न सिफारिस गर्नुभएको छ । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले नियुक्त गरेर सपथ गराउने संवैधानिक व्यवस्था रहेको छ । शिक्षामन्त्री विद्या भट्टराइको राजिनामापछि खाली रहेको शिक्षा मन्त्रीमा पन्त नियुक्त हुनुभएको हो ।
प्रतिक्रिया