जापान
धादिङ समाज जापान ओसाकाको क्षेत्रीय अधिवेशन जेठ ११ गते अर्थात् आउदाे २५ तारिक हुने भएको छ।धादिङ समाज जापानले एक सुचना जारी गर्दै आउदाे महिनाको मे २५ तारिक आइतबार क्षेत्रीय समितिको दोस्रो अधिवेशन हुने बताएको छ।
धादिङ स्थाई ठेगाना भई हाल अध्ययन र पेशा ब्यबसायले ओसाका कान्साई क्षेत्रमा बसोबास गर्दै आएका धादिङ बासिलाई उपस्थिति हुन धादिङ समाज जापानले सुचना समेत जारी गरेको छ।
प्रतिक्रिया