काठमाडौं/नेकपा एमाले निकट अनेरास्वबियुको अध्यक्षमा डा. सुजन कडरियाले प्रतिस्पर्धी म्याग्दीका प्रकाश पौडेललाई ७ मतले जितेका छन्। कडरियाले ७३२ मत र प्रतिस्पर्धी पौडेलले ७२५ मत पाउनु भएको छ । यस्तै उपाध्यक्षमा अञ्जना शिवाकोटी र बिकाश श्रेष्ठ, महासचिवमा दिपक धामी, उपमहासचिवमा कमल जोशी, चार सचिवमा आकाश घर्ती, रचना सापकोटा, गोपाल नेपाल र समीमबाबु खान निर्वाचित भएका छन् भने आयोगको अध्यक्षहरुमा प्रकाश बिष्ट, अञ्जली लम्साल, सुमन घिमिरे र जीतप्रकाश सिटौला निर्वा भएका छन्।
प्रतिक्रिया