इँटाभट्टामा काम गर्दै यस वर्षको एसईईमा ४ जीपीए ल्याएकी भक्तपुरकी गोमा श्रेष्ठ अब एमबीबीएस अध्ययन गर्ने सपना पूरा हुने भएको छ। भाटभटेनीका अध्यक्ष तथा समाजसेवी मीनबहादुर गुरुङ र उनकी पत्नीले गोमालाई एमबीबीएस अध्ययनको सम्पूर्ण जिम्मा लिने वाचा गरेका छन्।
प्रतिक्रिया