धुनिबेशि नगरपालिका वाईसीएल भेला सम्पन्न अध्यक्षमा सन्ताेष उप्रेती चयन

  तपाईंको न्यूज |

१७ आश्विन २०७८, आईतवार ०३:३८

धुनिबेशि/धादिङ
नेकपा माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल) नेपाल धुनीबेसी नगरपालिकाको भेला शनिबार सम्पन्न भएको छ।भेलाले सन्तोष उप्रेती को अध्यक्षतामा ४१ सदस्यीय नगर कमिटी गठन गरेको छ।
वाईसीएल नेपालका केन्द्रीय स(संयोजक सुबोध श्रिपालीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा माओवादी केन्द्रीय सदस्य तथा धादिङ जिल्ला ईन्चार्ज शालिकराम जमकट्टेलको विशेष आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया