केपि ओली भाेलि धादिङ आउदै

  तपाईंको न्यूज |

१४ कार्तिक २०७८, आईतवार १२:३९

धादिङ

नेपाल कम्युनिस्ट पाटि एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपि शर्मा ओली भाेलि धादिङ आउने भएका छन्।नेकपा एमालेको दशौ राष्ट्रिय महाधिवेशन स्थल सौराहा अवलोकन गर्न जाने क्रममा धादिङको गल्छिमा कार्यकर्ता भेटघाट गर्ने कार्यक्रम रहेको नेकपा एमाले धादिङले जनाएको छ।

प्रतिक्रिया