एमाले धादिङले छान्यो २२ जना महाधिवेशन प्रतिनिधि(नाम समेत)

  सम्पादक |

धादिङ,२८ कात्तिक
नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनका लागि एमाले धादिङले जिल्ला कमिटीबाट २२ जना प्रतिनिधि  छानेको छ।मंसिर १० गते चितवनमा हुने दशौं महाधिवेशनका लागि प्रतिनिधि छनोट गरेको  हो। महाधिबेशन प्रतिनीधि बन्न ९१ जनाले उम्मेदवारी दिएका थिए।९१ बाट सबै प्रतिनीधि सर्वसम्मत छनोट गरिएको नेकपा एमाले धादिङले बताएको छ।

धादिङ निर्वाचन क्षेत्र नं. १ बाट
१) भुमि त्रिपाठी-बेनीघाट रोराङ गाउँपालिका
२) देब प्रसाद त्रिपाठी-बेनीघाट रोराङ गाउँपालिका
३) नरेश खतिवडा- गल्छी गाउँपालिका
४) दिपक खतिवडा-गजुरी गाउँपालिका
५) लक्ष्मण खतिवडा-सिद्धलेक गाउँपालिका
६) रामकुमार आचार्य-थाक्रे गाउँपालिका
७) देबराज लुईटेल-धुनिवेशी नगरपालिका

महिला तर्फ बाट
१) उर्मिला रेग्मी-थाक्रे गाउँपालिका
२) कमला शर्मा-सिद्धलेक गाउँपालिका
३) राधा तिमल्सिना-गल्छी गाउँपालिका

दलित तर्फबाट
१) रामचन्द्र मिजार-गजुरी गाउँपालिका

धादिङ निर्वाचन क्षेत्र नं. २ बाट
१) अर्जुन कुमार श्रेष्ठ-निलकण्ठ नगरपालिका
२) रामप्रसाद अधिकारी-ज्वालामुखी गाउँपालिका
३) धनबहादुर घले-गंगाजमुना गाउँपालिका
४) पदमकुमार श्रेष्ठ-त्रिपुरा सुन्दरी गाउँपालिका
५) मंग तामाङ-खनियाबास गाउँपालिका
६) प्रेम तामाङ-रुविभ्याली गाउँपालिका
७) सुवर्ण रिमाल-नेत्रावती डबजोङ गाउँपालिका

महिला तर्फ बाट
१) जानुका सिंखडा-ज्वालामुखी गाउँपालिका
२) राधिका सापकाेटा-निलकण्ठ नगरपालिका
३) शान्ता पाण्डे-त्रिपुरासुन्दरी गाउँपालिका

दलित तर्फबाट
१) बेगबहादुर सुनार

प्रतिक्रिया