पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे मङ्सिर ४ गते धादिङको गल्छी आउने

  सम्पादक |

धादिङ /कात्तिक २८
नेकपा एमाले स्थायी कमिटि सदस्य तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले मङ्सिर ४ गते गल्छि अाउने भएका छन् ।
गल्छी गाउँपालिकाको छाँगेश्वर मन्दीरमा नेकपा एमालेको प्रथम गाउँ अधिवेशन लाई सम्बोधन गर्न आगामी मंसिर ४ गते पाण्डे धादिङ आउने कार्यक्रम रहेको छ।गाउँगाउँबाट एमाले कार्यकर्ताहरु सहभागि हुने अधिवेशनमा विभिन्न सास्कृतिक झाँकीहरुको समेत प्रस्तुत गरिने कार्यक्रम रहेको नेकपा एमाले गल्छीले जनाएको छ।

प्रतिक्रिया