धादिङ,मङ्सिर ३
प्रेस चाैतारी धादिङकाे जिल्ला अधिवेशन आगामी पुस २ गते हुने भएकाे छ ।
प्रेस चाैतारीमा आवद्ध पत्रकारहरुकाे भेलाले प्रगतिशिल पत्रकारहरुकाे संगठन का हिसावले अग्रणी माेर्चामा प्रेस चाैतारीमा आवद्ध हुन आग्रह गरिएकाे छ ।
नेकपा एमाले जिल्ला कमिटि अध्यक्ष भुमि त्रिपाठी, जिल्ला सदस्य देवप्रसाद त्रिपाठी, प्रचार विभाग प्रमुख राधिका सापकाेटा, प्रेस चाैतारीका केन्द्रीय सदस्य केशव अधिकारी, गायत्रि खतिवडा जिल्ला अध्यक्ष सराेज पाैडेल लगायतकाकाे सहभागिमा जिल्लामा संचारकर्मी र उनिहरुकाे समस्याकाे बारेमा छलफल गरियाे । कार्यक्रममा एमाले काे १० औ महाधिवेशन काे प्रचारप्रसार रणनितिबारेमा छलफल गरिएकाे थियाे ।
प्रतिक्रिया