धादिङको थाक्रे गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष रामशरण (पुर्ण बहादुर) कार्कीले क्यान्सर पिडितलाई सहयोग गर्नुभएको छ । सोहि वडाको केरावारी बस्ने क्यान्सर पिडित कान्छा तामाङलाई वडा अध्यक्षको सेवा सुविधा मध्येबाट १० हजार रुपैँया उपचारका लागि सहयोग गरेको वडा अध्यक्ष कार्कीको बताउनुभयो।
प्रतिक्रिया