सुनसरीमा एमाले थप मजबुत भएको छ।नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा पुर्व राज्य मन्त्री जाकिर हुसैन लगायत सुनसरीका नेकपा माओवादी केन्द्रका नेताहरू नेकपा(एमाले)मा प्रवेश गरेका छन्।बिहीबार नेकपा(एमाले) का पार्टी अध्यक्ष केपी शर्मा ओलीले उहाँको निवास बालकोटमा स्वागत गर्नु भएको छ।जाकिर हुसैन मुस्लिम मोर्चाका महासचिव पनि हुन्।
पुर्व मन्त्री ज़ाकिर हुसेन सहित एमालेमा प्रवेश गर्ने नेताहरू
-हरिनगर गाउँपालिकाबाट
१) मोहन यादव – हरिनगर गाउँपालिका अध्यक्ष/ जिल्ला कमिटी सदस्य
२) चन्दन पोदार – हरिनगर गाउँपालिका उपाध्यक्ष/ जिल्ला कमिटी सदस्य
३)ऐनुल साफी – हरिनगर गाउँपालिका उपाध्यक्ष/ जिल्ला कमिटी सदस्य
४) तुफेल अन्सारी – हरिनगर गाउँपालिका सचिव/ जिल्ला कमिटी सदस्य
५) सत्यनारायण मेहेता – हरिनगर गाउँपालिका कोषाध्यक्ष
-भोक्राहा – नर्सिङ गाउपालिकाबाट
१) भूपेन्द्र साह – भोक्राहा – नर्सिङ गाउँपालिका सचिव – जिल्ला कमिटी सदस्य
२) बसिरा खातुन -भोक्राहा – नर्सिङ गाउँपालिका उपाध्यक्ष/ जिल्ला कमिटी सदस्य
३) असफाक आलम -भोक्राहा – नर्सिङ गाउँपालिका उपाध्यक्ष/ जिल्ला कमिटी सदस्य
४) सदरुल मियाँ -भोक्राहा – नर्सिङ गाउँपालिका सचिवालय सदस्य
५) वीरेन्द्र उराउ -भोक्राहा – नर्सिङ गाउँपालिका सचिवालय सदस्य
६) शमसाद आलम -भोक्राहा – नर्सिङ गाउँपालिका सचिवालय सदस्य
७) निशान परवीन – प्रदेश प्रतिनिधि सदस्य
-दुहवी नगरपालिकाबाट
१) हैदर अली – प्रदेश कमिटी सदस्य
-इटहरी उपहानगरपालिकाबाट
१) मो. हासराफिल हुसेन – नगर कमिटी सदस्य
२) एस ए – नगर कमिटी सदस्य
प्रतिक्रिया