जनताको अदालतबाट एमालेको सरकार पुन:स्थापित हुने छ । ः एमाले प्रदेश सभा उम्मेदवार डा रामकुमार अधिकारी

  सम्पादक |

धादिङ/
नेकपा एमाले धादिङ क्षेत्र नम्बर २ (१) का प्रदेश सभा उम्मेदवार डा.रामकुमार अधिकारीले जनताको अदालतबाट एमाले सरकारमा पुनस्थापित हुने बताउनु भएको छ। राष्ट्रिय युवा संघको प्रचार भेलालाई सम्बोधन गर्दैप्रदेश सभा उम्मेदवार डा. अधिकारीले जनताको शक्ति एमालेमा केन्द्रीत भएको र अदालतको परमादेशबाट एमालेलाई हटाएपनि जनताले पुनः स्थपित गराउने बेला आएको बताउनु भएको हो ।
आफ्नो भूमि आफ्नो आफ्नो भन्न नसक्नेहरुलाई जनताको अदालतबाट हराएरएमालेलाई बैधानिक रुपमा सरकारमा विकासका लागि पुर्याउने डा. अधिकारकिोभनाइ छ।
–––

प्रतिक्रिया