कल्लेरी/
गल्छी गाउँ पालिका वडा नम्बर ३ बालमैत्री वडा घाेषणाकाे तयारी गरेकाे छ ।
बालमैत्री स्थानीय शासन सम्बन्धि पुनर्ताजगी कार्यक्रमकाे अबसरमा वडा अध्यक्ष राजन भुजेलले २०८० माघ महिनाभित्र गल्छी गाउँ पालिका वडा नं ३ वडा बालमैत्री घोषणा गर्ने प्रतिवद्वता व्यक्त गर्नुभयाे ।
बालअधिकार, बालबिकास, बालसंरक्षण बाल सुरक्षा सम्बन्धि वडातहमा सहजकर्ता मारणफत विभिन्न कार्यक्रम संचालन भईरहेकाेले वडा बालमैत्री बनाईने वडा अध्यक्ष भुजेलले बताउनुभयाे ।
कार्यक्रमको सहजीकरण बालमैत्री स्थानीय शासन राष्ट्रिय सहजकर्ता शर्मिला पौडेलले सहजिकरण गर्नुभएकाे कार्यक्रम समापन अबसरमा बालमैत्रि वडा बनाउने कार्यक्रममा स्थानीय सहजकर्ता आरती पोखरेल खतिवडाले वडामा बालबालिका संरक्षण, सुरक्षा विकास र मनाेरन्जन सम्बन्धि सरकारकाे प्रतिनिधिकाे रुपमा कार्य गर्दै अाउनुभएकाे छ।
प्रतिक्रिया