नेकपा एमाले उपमहासचिव बिष्णु रिमाल १२ गते धादिङ आउदै

  तपाईंको न्यूज |

१० बैशाख २०८०, आईतवार ०७:३२

नेकपा एमाले उपमहासचिव बिष्णु रिमाल १२ गते धादिङ आउने भएका छन्।नेकपा एमालेले देशैभर चलाएको दुई महिने मिसन ग्रासरुट:पार्टी सुदृढीकरण तथा विस्तार अभियान अन्तर्गत जिल्ला स्तरीय भेलालाई सम्बाेधन गर्न आउन लागेका हुन्।१२ गते पार्टीका पुराना नेतालाई सम्मान गर्दै पहिलो चरणको ग्रासरुट अभियानको समापन गरिने नेकपा एमाले धादिङले जनाएको छ।कार्यक्रम धादिङबेशि नेकपा एमाले पार्टी कार्यालय मदन आश्रित भवनमा हुने भएको छ।

प्रतिक्रिया