गजुरी गाउँपालिका वडा नं.५ ढाेडेनि निवासी राजेन्द्र मगर मिती २०७९/६ /६ गते स्कुटरबाट लडेर मेरुदन्ड भाचियो र आज सम्म पनि हस्पिटलमा उपचार गराइरहनु भयको छ।फेरि उहाँका छोरा सुशील मगर को बोन क्यान्सर भएर गोदावरी स्थित नेपाल क्यान्सर अस्पतालमा उपचार भैरहेको छ।परिवार सङ्ग भयको सम्पुर्ण जायजेथा सकियको र आर्थिक स्थिति असाध्यै नाजुक भएको अवस्था छ।तपाईंहरुको सानो सहयोगले उहाँहरुको जीवन बचाउन केही मद्दत पुग्न सक्छ।तपाईंहरुले तल उल्लेखित बैक खाता नं.मा सहयोग उपलब्ध गराउन सक्नु हुनेछ।सम्पर्क नं.९८४९४१०७५७ सीता मगर (राजेन्द्र मगर कि श्रीमती)
बैंक खाता विवरण:-
नाम:सुशील मगर
खाता नं.-1870100000872010
बैंकको नाम:राष्ट्रिय बाणिज्य बैंक
प्रतिक्रिया