भानु जन्मजयन्तीको अवसरमा नमुना बागेश्वरी क्याम्पसमा बृक्षाराेपण तथा सरसफाइ कार्यक्रम सम्पन्न

  तपाईंको न्यूज |

२९ असार २०८०, शुक्रबार ०७:३४

आदिकवि भानुभक्त आचार्यको २१० औं जन्मजयन्तीको अवसरमा नमुना बगेश्वोरी बहुमुखी क्यम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा सरसफाइ तथा वृक्षरोपण कर्याक्रम सम्पन भएको छ।अनेरास्ववियु जिल्ला कमिटी धादिङका सहसचिव एवं गल्छि गाउँपालिका वडा नं.७ मा अवस्थित नमुना बागेश्वरी बहुमुखी क्याम्पस स्ववियु सभापति अन्दाज श्रेष्ठको अनुसार तेजपत्ता,अमलाद,धुपि,चाप,कल्कि फुल र अम्बा गरेर १३० विरुवा सारेको बताउँछन्।

 

प्रतिक्रिया