शिक्षक आन्दाेलन पेचिलाे बन्दै गएपछि शिक्षा मन्त्री भट्टराईले दिईन राजिनामा

  तपाईंको न्यूज |

९ बैशाख २०८२, मंगलवार ००:४०

काठमाडौं
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् ।सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर उनले राजीनामा बुझाएको स्रोतले जानकारी दिएको छ।

शिक्षक आन्दाेलन पेचिलाे बन्दै गएपछि शिक्षा मन्त्री भट्टराईले राजिनामा दिएकि हुन्।विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूले चैत २० देखि काठमाडौंकेन्द्रित प्रदर्शन जारी राखेका छन् ।

प्रतिक्रिया