गजुरी/धादिङ
“शिक्षाकाे लागि दान “भन्ने मुल नाराकाे साथ धादिङको गजुरी गाउँपालिकाको वडा नं.४ माथिल्लो भेग गैरिगाउँमा रहेको पिण्डेश्वरी माध्यमिक विद्यालयको चौतर्फी विकास र (प्लस टु) सञ्चालन गर्ने उदेश्य बैशाख ६ गतेदेखि सुरु भएको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञमा तिब्र रूपमा सुचारु भईरहेको छ।वडा अध्यक्ष सुरेन्द्र प्रजाको संयाेजकत्वमा भएको सप्ताहमा आज पाँचौं दिनसम्म ७५ जनाले दान गरेका छन्। कसले कति दान गरे? विस्तृतमा
१.शोभा चेपाङ रु.११,२००/-
२. रञ्जु तामाङ रु.२५,०२५/-
३. पुजन चेपाङ रु.२७,७७७/- (तुला दान)
४. ठुली माया चेपाङ रु.५,०५५/-
५. नरबहादुर तामाङ रु.२,०५०/-
६.सूर्यबहादुर योन्जन रु.५,५५५/-
७. कविता योन्जन रु.५,५५५/-
८. राम बहादुर प्रजा रु.५,५५५/-
९. राजकुमार चेपाङ रु.३,००५/-
१०. सन्तमाया चेपाङ रु.२,०२०/-
११. जीतबहादुर गुरुङ रु.५,१०५/-
१२. कविता गुरुङ रु.१,००५/-
१३. मन बहादुर तामाङ रु.१०५०/-
१४. लाल बहादुर तामाङ रु.२,०००/-
१५. शिव कुमार चेपाङ रु.१५,९९५/-
१६. विमला चेपाङ रु.५,१०५/-
१७. सीता माया तामाङ रु.१,०५०/-
१८. अमृता तामाङ रु.१७,६५५/(तुला दान)
१९. मिठु गुरुङ रु.१,०००/-
२०. निरुता चेपाङ रु.२,०००/-
२१. सुकमाया चेपाङ रु.५,०५५/-
२२. विमला चेपाङ रु.५,०५५/-
२३. तिलक बहादुर तामाङ रु.२,०००/-(काभ्रे)
२४. उज्वल सापकोटा रु.२,०५०/-( गल्छी)
२५. रिदम कुमाल रु.२,२२४/-
२६. समुन्द्र पाठक रु.२५,०००/-
२७. आइत बहादुर प्रजा रु.५,५५५/-
२८. ईश्वर अधिकारी रु.२५,०००/-( पूर्व शिक्षक)
२९. चन्द्र तामाङ रु.३,०००/-
३०. वडा नं १ कार्यसमिति रु.२५,०२५/-
३१. कुल बहादुर सुनार(मनिष)रु.१५,११५/-
३२. साहित्य लेखन यात्रा ( सदस्य) रु.२,२२२/-
३३. सुजन कँडेल रु.५,५५/-
३४. इन्द्र कुमारी गुरुङ रु.२,५००/
३५. सनिता चेपाङ रु.२,२२२/-
३६.सन्तलाल तामाङ रु.५,००/-
३७.जुनकुमारी चेपाङ रु.२,०२०/-
३८.निरुता चेपाङ रु.३,२५०/-
३९.लाल बहादुर चेपाङ रु.१,००/-
४०.बुद्धि मान चेपाङ रु.२,५५०/-
४१,सावित्रा जैसी रु.६,५५५/-
४२,सीताराम तामाङ रु.५,५५५/-
४३.डिल बहादुर प्रजा रु.५,०००/-
४४.पिण्डेश्वरी आमा समूह रु.१५,०१५/-
४५.जीवन चेपाङ रु.१५,११५/-
४६.रेनिसा तामाङ रु.३,०००/-
४७.सुनिता तामाङ रु.३,०००/-
४८. परशुराम खतीवडा रु.१५,५५५/-
४८. रामशरण गिरी रु.२५,५२५/-
५०. निर्मला त्रिपाठी रु.१,५५०/-
५१. सन्तोष सापकोटा रु.५,५५५/-
५२. महेन्द्रोदय मा. वि रु.१५,१५५/-
५३. राममणि कँडेल रु.५,१०५/-
५४. मिलन कुमार उपाध्याय रु.५,१०/-
५५. टेक बहादुर घले रु.१,५००/-
५६. फुलमाया तामाङ रु.२,०१०/
५७. कृष्ण बहादुर तामाङ रु.१,६००/-
५८.राधिका चेपाङ रु.१८,६६०/-
५९.ज्ञानेन्द्र तामाङ रु.५१,१५१/-
६०.प्रशान्त/राम बहादुर/गौरीमाया तामाङ रु.५५,५५५/-
६१.सुनिता चेपाङ रु.३,०००/-
६२.हरि अधिकारी रु.११,१११/-
६३.नानुराम घिमिरे रु.१०१५/-
६४.सन्तमाया चेपाङ रु.६,००/-
६५.ठुलीमाया तामाङ रु.२,११०/-
६६.दयाराम अधिकारी रु.५,१११/-
६७.राम बहादुर तामाङ रु.२,०००/-
६८.प्रिन्सन प्रजा रु.१,११०/-
६९.जीत बहादुर तामाङ रु.५,५५५/-
७०.शुक्र बहादुर तामाङ रु.५,५५५/-
७१.टीका ढकाल रु.१,००५/-
७२.जगदीश वलि रु.३,३३३/-
७३.इश्वर भुजेल रु.१५,१११/-
७४.ज्ञान बहादुर खत्री रु.३,३३३/-
७५.अमृत प्रसाद पौडेल २५,५५५/-
प्रतिक्रिया