काठमाडौं
नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्रि शेरबहादुर देउवाले सत्ता समीकरण फेरबदल हुने कुनै सम्भावना नरहेको प्रष्टीकरण दिएका छन्। बैंककबाट फर्किएर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सत्ता समीकरण फेरबदल हुने हल्ला मात्रै भएको उनले बताए।
प्रतिक्रिया