काठमाडौं
नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले आन्दोलनरत शिक्षकहरूलाई वार्तामा आउन आग्रह गरेका छन्।शिक्षकहरूको आन्दोलन स्वाभाविक रहेको भन्दै उनले विगतमा मैं निरन्तर संवाद र छलफल गरी सामूहिकरुपमा समाधानका उपाय खोज्न यथाशीघ्र वार्तामा बस्न आग्रह गरेका हुन् । तीन सातादेखि शिक्षकहरु आन्दाेलनरत छन्।
प्रतिक्रिया