सरकार परिवर्तनको हल्ला मनोरञ्जनका लागि मात्रै :परराष्ट्रमन्त्री आरजु राणा

  सम्पादक |

काठमाडौं
परराष्ट्रमन्त्री एवं काङ्ग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणा देउवा थाइल्याण्ड भ्रमण सकेर सपरिवार स्वदेश फर्किएकी छिन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले सरकार परिवर्तनको हल्ला मनोरञ्जनका लागि मात्रै भएको बताएकी छन् ।

प्रतिक्रिया