वाईसीएल गजुरीको दोस्रो सम्मेलन भाेलि:शालिकराम जम्कट्टेलले उद्घाटन गर्ने

  सम्पादक |

गजुरी/धादिङ
नेकपा माओवादी केन्द्रको सहायक संगठन वाईसीएल नेपालको गजुरी गाउँपालिका दोस्रो सम्मेलन भाेलि साेमबार हुने भएको छ। भोलि गजुरीको आदर्श बहुमुखी क्याम्पसमा हुने सम्मेलनको माओबादी नेता शालिकराम जम्कट्टेलले उद्घाटन गर्ने भएका छन्।जम्कट्टेल वागमती प्रदेशका निवर्तमान मुख्य मन्त्री समेत हुन्।

प्रतिक्रिया