गजुरी/धादिङ
धादिङ गजुरीका प्रोसेस पाण्डे द भ्वाइस अफ नेपाल सिजन ६ का विजेता बनेका छन्।फरक क्षमताका दृष्टिबिहिन प्रशेष धादिङको गजुरी गाउँपालिका वडा नं.२ का हुन् उनले दुबै आंखा देख्दैनन्। शुक्रबार भएको ग्राण्ड फिनालेमा उनले तीन प्रतिस्पर्धीलाई पछि पार्दै नगद २० लाख रूपैयाँसहित द भ्वाइस अफ नेपाल सिजन ६ को उपाधि जितेका हुन्।
प्रोसेसले टिम खेम सेञ्चुरीबाट प्रतिस्पर्धा गरेका थिए।
यस्तै टिम मेलिना राईबाट रोशन राई फस्ट रनरअप भएका छन्।यस्तै सेकेन्ड रनरअप टिम राजु लामाबाट प्रमेश राई बनेका छन् । अर्पना आचार्य थर्ड रनरअप बनेकी छन् । उनले टिम उदय सोताङबाट प्रतिनित्व गरेकी थिइन् ।
प्रतिक्रिया