टोकियो
नेपाल सरकारका प्रवक्ता/ सञ्चार, सूचना तथा प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले एशिया फ्याशिफ़िक टेक्नोलोजी सम्बन्धी मन्त्री स्तरीय बैठकलाई सम्बोधन गर्नु भएको छ ।
जापानको राजधानी टोकियोमा आज शुक्रवार एशिया फ्याशिफ़िक टेक्नोलोजी सम्बन्धी मन्त्री स्तरीय बैठकलाई नेपालको तर्फबाट मन्त्री गुरुङले सम्बोधन गर्नु भएको हो।
प्रतिक्रिया