नेपाल बुद्धिजीवी परिषद्को अध्यक्षमा गजेन्द्र थपलियाको उम्मेदवारी

  तपाईंको न्यूज |

१८ जेष्ठ २०८२, आईतवार १८:१८

काठमाडौं
नेपाल बुद्धिजीवी परिषद्को अध्यक्षमा गजेन्द्र थपलियाको उम्मेदवारी दिएका छन्।धादिङ सिद्धलेक गाउँपालिकाका थपलिया बुद्धिजीवी परिषद्को यश अघि महासचिवको जिम्मेवारीमा थिय।नेकपा एमाले सहरी विकास विभाग सचिव समेत रहेका अध्यक्षका उम्मेदवार थपलिया विकास विज्ञको रूपमा परिचित छन्।

अनेरास्ववियुको राजनितिबाट उदायका गजेन्द्र थपलिया प्रधानमन्त्री केपि शर्मा ओलि हुदा प्रधानमन्त्री कार्यालयमा विकास व्यवस्थापन विज्ञको रूपमा समेत जिम्मेवारी सम्मालेर माथिल्लो तामाकोशी जलविद्युत् आयोजना, नागढुंगा सुरुङमार्ग, र मध्यपहाडी लोकमार्गजस्ता ठूला पूर्वाधार परियोजनाहरु अगाडि बढाउन सक्रिय भूमिका खेलेका थिय।विशेष गरि नेपालको तुईन विस्थापनमा मुख्य भुमिका निर्वाह गरेका थिय।

नेपाल बुद्धिजीवी परिषदको ११ औ राष्ट्रिय अधिवेशनको हिजो प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीद्वारा उद्घाटन गरेका थिय।परिषद्को आज आईतबार निर्वाचन हुदै छ।

प्रतिक्रिया