हिजो आईतबार नेपाल बौद्धिक परिषद्को ११ औ राष्ट्रिय अधिवेशनबाट अध्यक्षमा निर्वाचित हुनुभएको नवनिर्वाचित अध्यक्ष ईन्जिनियर गजेन्द्र प्रसाद थपलिया को हुन्।राजनीतिक इतिहास २०४७ देखि २०८२ सम्म विस्तृतमा: परिषद्को नाम राष्ट्रिय अधिवेशन अगाडि नेपाल बुद्धिजीवी परिषद् थियोे,भने अधिवेशनबाट नेपाल बौद्धिक परिषद् राखीएको नवनिर्वाचित अध्यक्ष थपलियाले जानकारी दिनुभयो।
व्यक्तिगत विवरण:
नाम: ई.गजेन्द्र प्रसाद थपलिया
ठेगाना:सिद्धलेक गाउँपालिका- ६ परेवाटार धादिङ
जन्म मिति:२०३३/०३/२७
सम्पर्क नम्बर :९८४१२५११०१
इमेल:[email protected]
सांगठनिक विवरण:
-२०४७ सालमा अनेरास्ववियुको सदस्यता प्राप्त
-२०५१ मा कविता बाचन गर्दै गाउँगाउँमा चुनाव प्रचार प्रसारमा संलग्न
-२०५२ मा अस्कल क्याम्पसमा अनेरास्ववियुमा सक्रिय
-२०५५ मा थापाथली ईन्जिनियरिङ क्याम्पसको अनेरास्ववियु प्राक सचिव
-२०५७ मा थापाथली ईन्जिनियरिङ क्याम्पसको अनेरास्ववियु प्राक अध्यक्ष
-२०५७ मा थापाथली ईन्जिनियरिङ क्याम्पसमा अनेरास्ववियुको तर्फबाट स्ववियु सभापतिको उम्मेदवार
-२०५८ मा नेविसंघको गुण्डाहरुबाट थापाथली हाेस्टेलमा सांघातिक हमलाबाट घाइते भएर १ महिनासम्म उपचाररत
-२०५८ मा अनेरास्ववियु धादिङ काठमाडौं सम्पर्क कमिटीको सह-सचिव
-२०५८ मा अनेरास्ववियु काठमाडौं क्याम्पस जिल्ला कमिटी सदस्य
-२०५८ डिप्लोमा ईन्जिनियर्स एसाेसियसन काठमाडौं जिल्ला कमिटी सचिव
-२०५८ नेपाल ईन्जिनियर्स एसाेसियसनको चुनावमा नेकपा एमालेको तर्फबाट सदस्य
-२०५९ मा अनेरास्ववियु बागमती अञ्चल सम्मेलन आयोजक कमिटी सदस्य
-२०६० मा अनेरास्ववियु बागमती अञ्चल कमिटी सदस्य एवं शैक्षिक बिभाग प्रमुख
-अनेरास्ववियुको १५,१६,१७,१८औ सम्मेलनबाट राष्ट्रिय सम्मेलनमा प्रतिनिधिको रूपमा सक्रिय सहभागीता
-२०६० सालमा राजतन्त्र विराेधि आन्दाेलनमा प्रहरीको दमनबाट शक्त घाइते भइ २ महिनासम्म उपचाररत
-२०६० देखि नेकपा एमालेको बिद्यार्थी बिशेष जिल्ला कमिटी अन्तर्गत प्रार्बिधिक ईलाका कमिटी सदस्य
-२०६१ अनेरास्ववियुको १७ औ राष्ट्रिय सम्मेलनबाट राष्ट्रिय परिषद् सदस्यमा निर्वाचित
-२०६३ अनेरास्ववियु १८ औ सम्मेलन आयोजक कमिटी सदस्य
-२०६४ नेकपा एमाले प्राबिधिक ईलाका कमिटी सदस्य
-२०६८ नेकपा एमाले उपत्यका पेशागत बुद्धिजीवी बिशेष जिल्ला कमिटी अन्तर्गत ईन्जिनियरिङ ईलाका कमिटी उप-सचिव
-२०६८ नेपाल बुद्धिजीवी परिषद् जिल्ला कार्यसमिति काठमाडौं सदस्य
-२०६९ प्रगतिशिल पेशागत ईन्जिनिर्यस एसाेसियसनको अवधारणा ल्याई बिधानको मस्यौदा कमिटीको सक्रिय सदस्यको रूपमा बिधान तयार पारी नेकपा एमाले माेर्चा संगठनमा दर्ता गराउने कार्यमा सक्रिय सहभागीता
-२०७० को चुनावमा स्टाेरिङ् कमिटीको सदस्यको हैसियतले काम गरेको
-२०७० नेपाल बुद्धिजीवी परिषद् केन्द्रीय कार्यसमिति सदस्य
-२०७१ नेकपा एमाले शहरी विकास विभाग सदस्य
-२०७२ नेपाल बुद्धिजीवी परिषद् सह-काेषाध्यक्ष
-२०७२ प्रधानमन्त्री केपि शर्मा ओलिको बरिष्ठ आर्थिक विकास विज्ञ भएर सल्लाहकार समुहमा रहि जिम्मेवारी निर्वाह गरेको
-२०७४ प्रगतिशिल पेशागत ईन्जिनियर्स एसाेसियसनको केन्द्रीय सदस्य
-२०७६ प्रधानमन्त्री केपि शर्मा ओलिको विकास व्यवस्थापन विज्ञ सल्लाहकारको जिम्मेवारी निर्वाह गरेको
-२०७७ नेकपा एमाले उपत्यका विशेष प्रदेश जिल्ला कमिटी सदस्य
-२०७७ प्रगतिशिल पेशागत ईन्जिनियर्स एसाेसियसनको केन्द्रीय कार्यालय सदस्य
-२०७८ नेकपा बुद्धिजीवी परिषद् महासचिव
-२०७८ देखि नेकपा बुद्धिजीवी परिषद्को १० औ राष्ट्रिय महाधिवेशन बाट पुनः महासचिव
-२०७९-प्रतिनिधी तथा प्रदेश सभा निर्वाचनमा धादिङ क्षेत्र नं.१ प्रदेश सभा(२) बाट नेकपा एमालेको तर्फबाट उम्मेदवार
-२०७९-नेपाल एमाले शहरी विकास विभागको सचिव
-२०८२ जेठ १८ गते नेपाल बौद्धिक परिषद्को अध्यक्षमा निर्वाचित
प्रतिक्रिया