त्रिभुवन राजपथको नागढुँगा नौबिसे सडक खण्ड पहिरोले अबरुद्ध

  तपाईंको न्यूज |

१३ भाद्र २०७८, आईतवार ०५:४५

धुनिबेशी/धादिङ
पहिरोका कारण त्रिभुवन राजमार्गको नागढुँगा नौबिसे सडक खण्ड पुर्ण रुपमा अबरुद्ध भएको छ । गए रातीबाट परेको अबिरल बर्षाको कारण उक्त खण्डका बिभिन्न स्थानहरुमा पहिरो जादा राजमार्ग दुबै तर्फि अबरुद्ध भएको हो। बर्षा जारी रहेको कारण पहिरो पन्छाउन असहज भएको हुदा अबरुद्ध सडक खुलाउन केही समय लाग्ने ईलाका प्रहरी कार्यालय खानिखोलाले बताएको छ।

प्रतिक्रिया