अनेरास्ववियु वागमती प्रदेश संयोजकमा धादिङका सन्तोष राना क्षेत्री चयन

  तपाईंको न्यूज |

३ आश्विन २०७८, आईतवार ०१:१९

काठमाडौं
नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको वागमती प्रदेश संयोजकमा धादिङका सन्तोष राना क्षेत्री चयन भएका छन्।शनिबार बसेको सचिवालय बैठकले अध्यक्ष ऐेन महर लगाएतका पदाधिकारी संगठनबाट बिदा भएर उपाध्यक्ष सुनिता बराललाई अध्यक्षमा चयन गरे सङ्गै केन्द्रीय सचिवालय सदस्य एवम् धादिङ ईन्चार्ज रहेका सन्ताेष राना क्षेत्रीलाई वागमती प्रदेशको जिम्मेवारी दिईएको हो।क्षेत्री अनेरास्ववियु धादिङको पुर्व जिल्ला अध्यक्ष हुन्।

प्रतिक्रिया