राजिव लामिछाने द्वारा गजुरीमा मिनि मार्ट व्यावसाय सुरु

  तपाईंको न्यूज |

४ आश्विन २०७८, सोमबार ०५:१४

गजुरी/धादिङ
धादिङको गजुरी गाउँपालिका वडा नं.१ न्यू क्षितिज सुन चादि पसल सङ्गै मिनि मार्ट सुरु भएको छ। गजुरी-५ का राजिव लामिछानेले गजुरी मिनि मार्ट व्यावसाय आज सोमबारदेखि बिधिवत रूपमा सुरु गरेका छन् ।मार्टमा किराना ,खेल तथा खेलौना सामाग्री, कांचका भाडाकुडा,भान्सामा प्रयोगहुने भाडाकुडा ,चिनियाँ माटाका भाडाकुडा गिफ्ट,जुस लगाएतका सम्पूर्ण सामानहरु पाईन्छ ।

प्रतिक्रिया