आमा बनिन् नायिका प्रियंका कार्की

  तपाईंको न्यूज |

६ आश्विन २०७८, बुधबार ०८:५६

बुधबार नायिका प्रियंका कार्की र आयुष्मान देशराज जोशी आमा बाबु बनेका छन्।नायिका कार्कीले छोरी पाएको तस्बिर सामाजिक सञ्जालमार्फत सार्वजनिक गराएकि छिन् । उनीहरूले छोरीको नाम आयन्का कार्की जोशी नामाकरण गरिसकेका छन्।

प्रतिक्रिया