देश

धादिङ्गमा पुनरुत्थानशिलता विश्लेषण तथा जीविकोपार्जन सम्बन्धी विस्तृत अध्ययन कार्यशाला सम्पन्न

धादिङ्गमा पुनरुत्थानशिलता विश्लेषण तथा जीविकोपार्जन सम्बन्धी विस्तृत अध्ययन कार्यशाला गोष्ठी सम्पन्न भएको छ। राष्ट्रिय योजना आयोग, प्रदेश निति..

पुरा पढ्नुहोस »

बाल बिवाह अन्त्य सम्बन्धि सचेतनामुलक अभियान सन्चालन गर्दै नेत्रावती डबजोङ गाउँपालिका

बाल विवाह अन्त्य सम्बन्धि एक दिने सचेतनामुलक कार्यक्रम नेत्रावती डबजोङ गाउँपालिका २ वटा माध्यमिक बिद्यालयमा सम्पन्न भएको छ । कुण्डला माध्यमिक..

पुरा पढ्नुहोस »

राजकुमार चेपाङको पहलमा गजुरी-६ का ११६ परिवारलाई ब्याल्याङ्केट बितरण

अन्तर्राष्ट्रिय सहयोग सञ्जाल नेपालको सहयोगमा ११६ परिवारलाई ब्याल्याङ्केट बितरण गरिएको छ।गजुरी गाउँपालिका वडा नं.६ बगौति निवासी बगौति चेपाङ उत्थान..

पुरा पढ्नुहोस »

नवराज न्यौपानेद्वारा ओईले आधारभूत विद्यालयका विद्यार्थीहरूलाई न्यानो कपडा वितरण

धादिङ जिल्लाको गजुरी गाउँपालिका वडा नं.५ घाटबेशि निवासी समाजसेवी नवराज न्यौपानेले ओईले आधारभूत विद्यालयका २० जना विद्यार्थीहरूलाई न्यानो कपडा..

पुरा पढ्नुहोस »

श्री सद्भाव गरिबी निवारण सहकारी संस्था गजुरीको अध्यक्षमा अरुण पराजुली निर्वाचित

श्री सद्भाव गरिबी निवारण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड गजुरीको अध्यक्षमा अरुण पराजुली निर्वाचित भएका छन्।सहकारीको आठौ साधारणसभाले अरुण..

पुरा पढ्नुहोस »

राष्ट्रिय युवा परिषदको कार्यकारी उपाध्यक्षमा सुरेन्द्र बस्नेत नियुक्त

राष्ट्रिय युवा परिषदको कार्यकारी उपाध्यक्षमा सुरेन्द्र बस्नेत नियुक्त भएका छन् ।मन्त्रिपरिषद्को बुधवार बसेको बैठकले युवा तथा खेलकुद मन्त्री..

पुरा पढ्नुहोस »

दुई दिनसम्म चल्ने सत्यवती करियर कन्फेरेन्स सुरु

सत्यवती अल्मुनाई एसोसिएसन (सान) को आयोजनामा सत्यवती माबि सिद्धलेक-७ आदमटारमा सत्यवति करियर कन्फेरेन्स सुरू भएको छ । दुई दिने करियर कन्फेरेन्समा..

पुरा पढ्नुहोस »

पूर्णिमाको सहयोगमा निर्मित बेनिघाटको नमुना बिद्यालय सुर्योदय आबि उद्घाटन तथा हस्तान्तरण

धादिङ जिल्लाको बेनिघाट रोराङ गाउँपालिका वडा नं.८ भुवाभञ्ज्याङमा रहेको सुर्योदय आधारभूत विद्यालयको ६ कोठाको दुई तल्ले आरसिसि भवन उद्घाटन तथा..

पुरा पढ्नुहोस »

सानिमा बैंकको शाखा धादिङको मलेखुमा उद्घाटन

देशको अग्रणी बैंकहरु मध्ये सानिमा बैंकको शाखा धादिङ जिल्लाको बेनिघाट रोराङ गाउँपालिका वडा नं. ३ को मलेखु बजारमा उद्घाटन भएको छ । मङ्गलबार हास्य..

पुरा पढ्नुहोस »

अनेरास्ववियु काभ्रे जिल्ला अध्यक्षमा अशोक खनाल निर्वाचित

नेकपा एमालेको भातृ संगठन अनेरास्ववियु काभ्रे जिल्ला अध्यक्षमा अशोक खनाल निर्वाचित भएका छन् ।शनिबार २९ औं जिल्ला अधिवेशनबाट खनालको नेतृत्वमा ३९..

पुरा पढ्नुहोस »

धादिङको सत्यवती माबिका वाली विज्ञानको विद्यार्थीहरु पढ्दै र कमाउँदै

धादिङको सिद्धलेक गाउँपालिका स्थित सत्यवती माध्यमिक विद्यालयका वाली विज्ञानको विद्यार्थीहरु पढ्दै र कमाउँदै छन् । प्राविधिक धारलाई माद्यमिक तहमा..

पुरा पढ्नुहोस »

धादिङको गजुरी गाउँपालिका वडा नं.७ भस्मेखर्कमा एक घर एक फिल्टर

धादिङको गजुरी गाउँपालिका वडा नं.७भस्मेखर्कका २१ घरपरिवारले सुरक्षित पानी पिउन थालेका छन। पानी शुद्दिकरणका लागि गाउका सबै घरधुरीले फिल्टर खरिद गरि..

पुरा पढ्नुहोस »

अनेरास्ववियु आरआर क्याम्पस कमिटीको अध्यक्षमा प्युठानका मदन भण्डारी चयन

विद्यार्थी राजनीतिको उर्बर भुमि अनेरास्ववियु आरआर क्याम्पस कमिटीको अध्यक्षमा प्युठानका मदन भण्डारी चयन भएका छन्।भण्डारीको नेत्तृत्वमा ३९सदस्यीय..

पुरा पढ्नुहोस »

समाचारको प्रभाब:ओर्वाङ आधारभुत विद्यालयका विद्यार्थीहरुले पाए न्यानो कपडा

धादिङ जिल्लाको बेनिघाटरोराङ गाउँपालिका वडा नं. ३ ओर्वाङमा विद्यार्थीहरुलाई बिहिबार कपडा वितरण गरिएको छ । ओवाङ आधारभुत विद्यालयका..

पुरा पढ्नुहोस »

गजुरी-७ का शिक्षकहरुको लागि २ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न 

एकिकृत पाठ्यक्रम कक्षा १-३ र सक्षमतामा आधारित पाठ्यक्रम कक्षा ६-८काे प्रबाेधिकरण तथा बिद्यार्थी मुल्यांकन प्रक्रिया सम्बन्धि अभिमुखिकरण आईतबार..

पुरा पढ्नुहोस »