मुख्य समाचार

धादिङ समाज जापान ओसाकाको दोस्रो क्षेत्रीय अधिवेशन जेठ ११ गते २५ तारिक हुने

जापान धादिङ समाज जापान ओसाकाको क्षेत्रीय अधिवेशन जेठ ११ गते अर्थात् आउदाे २५ तारिक हुने भएको छ।धादिङ समाज जापानले एक सुचना जारी गर्दै आउदाे महिनाको..

पुरा पढ्नुहोस »

आज एमालेको काठमाडौंमा युथ सेलिब्रेसन:एक लाख युवा सहभागी हुने

काठमाडौं नेकपा एमालेले आज लोकतन्त्र दिवसको दिन काठमाडौंमा युथ सेलिब्रेसन गर्ने भएको छ।दिउँसो १ बजे जनताले जितेको दिन अर्थात् लोकतन्त्र दिवसको..

पुरा पढ्नुहोस »

पिण्डेश्वरी माविमा सप्ताह सुरु भएको आज पाचौं दिनसम्म कसले कति गरे दान (विस्तृतमा)

गजुरी/धादिङ "शिक्षाकाे लागि दान "भन्ने मुल नाराकाे साथ धादिङको गजुरी गाउँपालिकाको वडा नं.४ माथिल्लो भेग गैरिगाउँमा रहेको पिण्डेश्वरी माध्यमिक..

पुरा पढ्नुहोस »

एमाले नेता रघुजी पन्त शिक्षा मन्त्रीमा नियुक्त

काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षामन्त्रीमा रघुजी पन्तलाई नियुक्त गर्न सिफारिस गर्नुभएको छ । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले..

पुरा पढ्नुहोस »

भाेलि बैशाख ११ गते एमालेको काठमाडौंमा युवा महाेत्सव

काठमाडौं नेकपा एमालेले भोलि लोकतन्त्र दिवसको दिन काठमाडौंमा युवा महोत्सव गर्ने भएको छ।भोलि दिउँसो १ बजे जनताले जितेको दिन अर्थात् लोकतन्त्र दिवसको..

पुरा पढ्नुहोस »

धादिङको थाक्रेमा जनप्रतिनिधि र कर्मचारीका छोराछोरी सामुदायिक विद्यालयमै पढाउनुपर्ने

महादेववेशी/धादिङ धादिङको थाक्रेमा जनप्रतिनिधि र कर्मचारीका छोराछोरी सामुदायिक विद्यालयमै पढाउनुपर्ने निर्णय भएको छ।थाक्रे गाउँपालिकाले..

पुरा पढ्नुहोस »

शिक्षक आन्दोलनमा भाईरल बनेका होमराज पौडेल सरकारी विद्यालयको शिक्षक नै नभएको खुलासा

काठमाडौं शिक्षक आन्दोलनमा भाईरल बनेका होमराज पौडेल सरकारी विद्यालयको शिक्षक नै नभएको खुलासा भएको छ।ललितपुरको एउटा निजी विद्यालयमा पढाउदै आएका..

पुरा पढ्नुहोस »

प्रथम नेपाल फेस्टिवल कान्साईको तयारी अन्तिम चरणमा:राजदुत डा.सुवेदीले उद्घाटन गर्ने

ओसाका/जापान प्रथम नेपाल फेस्टिवल कान्साई २०२५ जापानको ओसाकामा हुने भएको छ।"नेपाल र नेपालीको जापानमा पहिचान,नेपाल फेस्टिवलमार्फत नेपालमा प्रर्यटन..

पुरा पढ्नुहोस »

आन्दाेलनरत शिक्षकका१२ माग केके हुन्?(विस्तृतमा)

काठमाडौं विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूले चैत २० देखि काठमाडौंकेन्द्रित प्रदर्शन जारी राखेका छन्।आन्दाेलनरत शिक्षकका माग केके..

पुरा पढ्नुहोस »

शिक्षक आन्दाेलन पेचिलाे बन्दै गएपछि शिक्षा मन्त्री भट्टराईले दिईन राजिनामा

काठमाडौं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् ।सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर उनले राजीनामा..

पुरा पढ्नुहोस »

सुरेश रजकको परिवारलाई ५ लाख र सविन महर्जनको परिवारलाई ३ लाख दिने गुरुङको घोषणा

काठमाडौं भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले गत चैत १५ गतेको घटनामा मृत्यु भएका दुई युवाको परिवारलाई आर्थिक सहयोग गर्ने घोषणा गरेका..

पुरा पढ्नुहोस »

जनताले फालेको राजतन्त्र फेरि आउने कुराको कल्पना समेत गर्न सकिदैन एमाले सचिव:पद्मा अर्याल

महेशदोभान/धादिङ नेकपा एमाले केन्द्रिय सचिव एवं पूर्व भुमि सुधार मन्त्री पद्मा अर्यालले नेपाली जनताले फालेको राजतन्त्र कहिल्यै फर्किन नसक्ने दावी..

पुरा पढ्नुहोस »

धादिङ रैथाने खाना तथा कृषि पर्यटन महाेत्सव चौथो दिनसम्म पनि सुनसान

गजुरी/धादिङ गजुरी गाउँपालिकाको गलौंदी स्थित त्रिशूली नदी किनारमा चैत १४ गते देखि धादिङ रैथाने खाना तथा कृषि पर्यटन व्यापार महोत्सव सञ्चालन भईरहेको..

पुरा पढ्नुहोस »

महोत्सवलाई व्यापार मात्रै बनाउदा रैथाने धादिङ खाना तथा कृषि पर्यटन महोत्सव नाममा मात्रै सिमित

गजुरी/धादिङ धादिङको गजुरी गाउँपालिका वडा नं.५ गलौदीमा रैथाने धादिङ खाना तथा कृषि पर्यटन व्यापार महोत्सव सुरु भएको छ । त्रिशुली किनारा र पृथ्वी..

पुरा पढ्नुहोस »

राष्ट्रिय युवा संघ नेपाल सिद्धलेक अध्यक्षमा रोहित गुरुङ

धादिङ राष्ट्रिय युवा संघ नेपाल सिद्दलेक गाउँपालिका कमिटिको अध्यक्षमा रोहित गुरुङ चयन भएका छन् । शनिबार सम्पन्न दोश्रो गाउँपालिका अधिवेशनले..

पुरा पढ्नुहोस »